विचार

कोरोना महामारीबाट काठमाडौं उपत्यकालाई कसरी बचाउने ?

 – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ .. काठमाडौं उपत्याकामा कोरोना संक्रमितको संख्या एकदम कम देखिएको छ | विश्वका अन्य सहरको अवस्थाभन्दा काठमाडौंको किन फरक छ ? भन्ने आम जिज्ञासा छ | काठमाडौं उपत्याका बाहिरबाट भित्रिनेको संख्या बढिरहेको छ | यस्तो