विचार

संसद अधिवेशन अन्त्य नयाँ अध्यादेश ल्याएर नेकपा फुटाउनका लागि हो ?

नाटकीय ढंगमा सरकारले संसद वैठक स्थगित गरेको छ । संसद वैठक रोक्न प्रधानमन्त्री र राष्ट्रपतिको अघोषित सहमति र एकता पनि देखिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले असार १८ मा एकाएक संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेको पत्र संसदका दुबै सदनलाइ