विचार

जहाजबाट आउनेलाई सुविधा र सम्मान, सीमाबाट आउनेलाई किन अपमान ?

उदयराज ढकाल । पहिला पहिला कोरोनाको क्या इज्जत थियो । चार्टर्ड प्लेन एयरपोर्ट ओर्लदा एयरपोर्ट खाली, टुरिष्ट बसमा हालेर सुविधा सम्पन्न क्वारेन्टाइनसम्म पुर्याउँदा बाटो खाली !! अहिले त ट्रकमा कोचेर भैंसी गोठमा पु¥याएको छ, ओढारमा लगेको छ, पालमा, रुखमुनी राखेको