विचार

दाम्पत्य र अधिकारवाद

डा. गोविन्दशरण उपाध्याय । पतिपत्नीको सम्बन्धको व्याख्या अधिकारवादमा खोज्दा धेरैजसोको दाम्पत्य जीवन जोखिममा पर्छ | पतिपत्नीको सम्बन्धको गहिराईमा कुनै पनि वादको पहुँच हुँदैन | पतिपत्नीको आपसी विश्वास र सम्मानले दाम्पत्य जीवन्त र सुखद बन्छ | केवल अधिकारवादका आँखाले पतिपत्नीको आपसी