विचार

कोभिड-१९ को उपचारमा पतंजलीको औषधि

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विद् । आज योगगुरु रामदेव तथा आचार्य बालकृष्णको पतंजली योग तथा आयुर्बेद संस्थानले कोरोना संक्रमण ३-१५ दिनभित्र निको गर्ने दावीका साथ केहि औषधिको घोषणा गरेको छ | . पतंजली अनुसन्धान केन्द्र र NIMS युनिभर्सिटी, जयपुरको संयुक्त