एमसीसी कार्यदलको प्रतिवेदनमाथि छलफल गरी छिटो धारणा नबनाइँदा विवाद झन् छताछुल्ल



विष्णु रिजाल ।

२०७६ माघ १५-१९ मा सम्पन्न नेकपाको केन्द्रीय कमिटी दोस्रो बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा उत्पन्न विवादमा पार्टी पंक्तिलाई पक्ष/विपक्षमा विभाजित हुन नदिनका लागि अध्ययनबाट एउटै धारणा बनाउन कार्यदल गठन गरेको थियो । कार्यदलको प्रतिवेदन आएपछि त्यसमाथि छलफल गरी छिटो धारणा नबनाइँदा विवाद झन् छताछुल्ल भएको छ ।

संख्या जुटाउने खेलले पार्टी जुट्दैन भन्ने उदाहरण त महाकाली सन्धि नै छ, जसमा मत विभाजनबाट निर्णय गरिएको थियो । आगोको बीउ र झगडाको निहुँ यसै पनि ठूलो चाहिंदैन ।

अझ कम्युनिस्टहरूलाई त एउटै शब्द काफी हुँदै आएको छ । त्यसैले नक्शा प्रकाशन र नागरिकता विधेयकमा झैं एमसीसीमा पार्टी जति छिटो संस्थागत निर्णयमा पुग्छ, त्यति नै पार्टी पंक्ति विभाजित हुनबाट जोगिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९

एकपटक विचार गरौँ त ?

डा. गोविन्दशरण उपाध्याय । मलेसिया एउटा मुस्लिम राष्ट्र हो जहाँ हरेक पांच वर्षमा

हाम्रो कर प्रणालीकाबारेमा कहिलेसम्म मौन बस्ने ?

डा. युवराज संग्रौला । धेरै नेपालीमा एउटा रोग छ, त्यो हो समस्या नोखोतल्ने

धर्मनिरपेक्षताको दर्शन र नेपाल

डा. गोविन्दशरण उपाध्याय । १. धर्म निरपेक्षता कि पन्थ निरपेक्षता भारतीय संविधानको प्रस्तावनामा