युवा

नेपालमा चिनियाँ प्रभाव बढेको भन्दै अमेरिका चिन्तित

काठमाडौं । अमेरिकी संसद्को विदेश मामिलासम्बन्धी एक उपसमितिमा बोल्न उपस्थित अमेरिकी विदेश मन्त्रालयकी दक्षिण एवम् मध्य एशिया हेर्ने कार्यवाहक उपमन्त्री एलिस जी वेल्सले नेपालमा चिनियाँ प्रभावको कुरा उठाएकी छन् । एशिया तथा प्रशान्त क्षेत्रसम्बन्धी संसदीय उपसमितिमा दक्षिण एशियामा मानवअधिकारको अवस्थाबारे