युवा

बीबीसीको शक्तिशाली महिलाको सूचीमा पोषण सुधार अभियन्ता बोनिता शर्मा समावेश

काठमाडौं । पोषण सुधार अभियन्ता बोनिता शर्मा सन् २०१९ को शक्तिशाली एक सय महिलाको सूचीमा परेकी छिन् । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा शर्मा परेकी हुन् । बिबिसीले ६ वटा क्याटेगोरी तयार पार्दै