रौतहटको नरसंहार घटना दबाउने ‘अपराधि’हरू गिरफ्तार हुने कि नहुने ?



भरत दाहाल

अफताव आलम हत्या प्रकरणका मूख्य अपराधि तात्कालिन गृहमन्त्री कृष्ण सिटौला हुन्। उनकै आदेशमा घटनालाई दबाईएको हो।

सिटौला, तात्कालिन प्रहरी प्रमूख र महान्यायाधिवक्तालाई गिरफ्तार नगर्ने हो भने आलमको गिरफ्तारीको घटना अपराधिहरुलाई दण्डित गर्नका लागि नभएर अरु कसैको स्वार्थका लागि उप्काईएको हो भन्ने कुरा स्पष्ट हुन्छ।

तराईमा सञ्चालित मुस्लीम मदरसाहरु बन्द गर्न मोदीको सत्ताको व्यापक दबाब थियो र त्यसले शेख ईद्रिस लगायत आलमलाई पनि यसमा संलग्न देखाउँदै आएको थियो।

मूख्यतः सिटौला र केशलाई अगाडि बढ्न नदिन प्रत्यक्ष भूमिका खेलेका तात्कालिन महान्यायाधिवक्ताको गिरफ्तारी भएन भने आलम घटना सो हत्याकाण्डमा न्याय दिन चाहेको जस्तो देखाएर ईण्डियन आदेशलाई कार्यान्वयन मात्र गरिएको हो भन्ने स्पष्ट हुन्छ। आलम प्रकरणमा शेरबहादुर देउवाको स्वरमा परिवर्तन आउनुको कारण यही हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दार्चुला घटनाबारे भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन सरकारसँग एमालेको माग

काठमाडौं । नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली

मेलम्चीमा फेरि बाढी, सात घर बगायो

मेलम्ची । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने पारस खड्काको घोषणा

काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा

चिन्तन, धारणा तथा स्मृति

डा. गोविन्दशरण उपाध्याय । धीलाई मनुस्मृतिले धर्मको सातौं लक्षणमा, याग्यबल्क्यले पाँचौं र अन्य