युवा

मैले मोदीसँग आँखा जुधाएर कुरा गरेको छु हुलाकी मार्ग बनाउने कि नबनाउने भनेरः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिमा चीन र भारत दुवै मित्रराष्ट्रको साथ रहेको बताएका छन् । बुधबार महोत्तरीको पिपरामा नेकपा महोत्तरीले आयोजना गरेको छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले दुवै छिमेकी मुलुकको