युवा

जनकपुरमा एक व्यवसायीको गोली हानी हत्या

जनकपुरधाम । जनकपुरमा एकजना व्यापारीको गोली हानी हत्या भएको छ । जनकपुरधाम उपमहानगपालिका वडा नम्बर एकका मनोज साहको गोली हानी हत्या गरिएको हो । निर्माण व्यावसायी साहमाथि जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले गोली प्रहार गरेका हुन् । उनलाई बन्दुकसहित प्रहरीले