विश्व

पछिल्लो २४ घण्टामा रुसमा ११ हजार कोरोना संक्रमित थपिए

पछिल्लो चार दिनमा पचास हजारभन्दा बढी नयाँ संक्रमित थपिएपछि रुस कोभिड–१९ को अर्को नयाँ केन्द्रबिन्दु बनेको छ । अमेरिकामा नयाँ संक्रमित थपिने दरमा कमी भएपनि भारत र रुसमा कोभिड–१९ को संक्रमणदर बढ्दो छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार रुसमा बिहीबारसम्म कोभिड–१९