कोरोना संक्रमणबाट विश्वमा दुई लाख ५७ हजारको मृत्यु, ३७ लाख संक्रमित



विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५७ हजार नाघेको छ । बुधबार बिहानसम्म कोरोनाका कारण २ लाख ५७ हजार नाघेको हो छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा ७२ हजार २४१ जनाको मृत्यु भएको छ ।

त्यस्तै बेलायतमा २९ हजार, इटलीमा २९ हजार ३१५, स्पेनमा २५ हजार, फ्रान्समा २५ हजारको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ३७ लाख नाघेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका आजका बैठक

आजैको मितिदेखि कम्युनिष्ट एकताका थालनी भयोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन्

एमाले सरकारमा जान तयार

भक्तपुर ।  नेकपा (एमाले)ले वर्तमान सत्ता गठबन्धन टुटेमा एमाले नयाँ ढङ्गले अगाडि बढ्न

भत्कियो वर्तमान सत्ता गठबन्धन

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतको वर्तमान सत्ता गठबन्धन भत्किएको छ। वर्तमान सत्ता