कोरोना संक्रमणबाट विश्वमा दुई लाख ५७ हजारको मृत्यु, ३७ लाख संक्रमित
विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५७ हजार नाघेको छ । बुधबार बिहानसम्म कोरोनाका कारण २ लाख ५७ हजार नाघेको हो छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा ७२ हजार २४१ जनाको मृत्यु भएको छ ।
त्यस्तै बेलायतमा २९ हजार, इटलीमा २९ हजार ३१५, स्पेनमा २५ हजार, फ्रान्समा २५ हजारको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ३७ लाख नाघेको छ ।