कोरोना संक्रमणबाट अमेरिकामा ६९ हजार भन्दा बढीको मृत्यु



विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ५१ हजार नाघेको छ । सबैभन्दा धेरै कोरोना संक्रमणको प्रभाव अमेरिकामा परेको छ । अमेरिकामा कोरोनाका कारण ६९ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ ।

त्यहाँ संक्रमितको संख्या १२ लाख १२ हजार नाघेको छ । इटलीमा २९ हजार ७९, बेलायतमा २८ हजार ७३४, स्पेनमा २५ हजार ४२८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । विश्व्भर कोरोना संक्रमितको संख्या ३६ लाख ४२ हजार नाघेको छ । ११ लाख ९४ हजार उपचार पछि निको भएर घर फर्किएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लागत कटौती बिना अमेरिका ‘टाट पल्टिने’ मस्कको भनाइ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त

भेनेजुएला फर्कन खोज्ने आप्रवासी पनामामा रोकिए

पनामा । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिका कारण संयुक्त राज्य अमेरिकाको यात्रा त्यागेर

जापानद्वारा अमेरिकासँग स्टिल शुल्कमा छुट माग

टोकियो । जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको

इजरायली प्रधानमन्त्रीको चेतावनीः बन्धक रिहा नगरे आक्रमण सुरु गर्छौं

बीबीसी । इजरायलले शनिबारसम्म बन्धक रिहा नगरे हमासविरुद्ध आक्रमण सुरु गर्ने चेतावनी दिएको