विश्व

भारतमा थप २ लाख ६७ हजारलाई कोरोना संक्रमण, ४५ सय भन्दाबढीको मृत्यु,

भारतमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमणदर घटेपनि मृत्यु हुनेको संख्यामा भने कमी आएको छैन । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट थप ४ हजार ५ सय २९ जनाको मृत्यु भएको छ । भारतमा कोरोना

तस्बिरमा हेर्नुस् इजरायल-प्यालेस्टाइन लडाइँ


प्रकाशित मिति | २०७८, ४ जेष्ठ मंगलवार ०९:१९