विश्व

कोभिडका कारण स्थगित गरिएको अष्ट्रेलिया–भारत उडान पुनः सुरु गरिने

भारतबाट अष्ट्रेलियाका लागि हुने उडानका लागि अस्थायी रूपमा लगाइएको रोक मे १४ को मध्यरातदेखि सञ्चालनमा आउने प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार बताएका छन् । यसका लागि उडानपूर्व कोभिड–१९ नियनत्रणका लागि अपनाउनुपर्ने नियमको कडा रूपमा पालना गर्नुपर्नेछ । अष्ट्रेलिया सरकारले व्यवसायिक उडानहरूमा