विश्व

इजरायल–प्यालेस्टाइन लडाइँमा आइतबार सबैभन्दा ‘घातक दिन’

गाजास्थित प्यालेस्टिनी अधिकारीहरूले एक साताअगाडि इजरायलसँग लडाइँ सुरु भएयता आइतबार सबैभन्दा घातक दिन रहेको बताएका छन् । इजरायली हवाई हमलामा आइतबार ४० जनाभन्दा धेरैको ज्यान गएको छ । इजरायली सेनाका अनुसार प्यालेस्टिनी विद्रोहीहरूले गत एक सातामा तीन हजारभन्दा धेरै रकेट