केन्यामा १० लाखभन्दा बढी वाह्य आप्रवासी



अन्तर्राष्ट्रिय आप्रवासन संगठन(आइओएम) ले केन्यामा १० लाखभन्दा बढी विदेशी आप्रवासीहरू रहेका जनाएको छ । आइओएम केन्याका मिसन प्रमुख शेरोन डिमान्चेले केन्याको राजधानी नैरोबीमा महिला मञ्चको कार्यक्रममा अन्तराष्ट्रिय आप्रवासीमा शरणार्थीका साथै सुरक्षा र अवसर खोज्ने विभिन्न देशका नागरिकहरू रहेका बताएका हुन् ।

उनकाअनुसार केन्यामा सबैभन्दा धेरै आप्रवासीहरू सोमालिया, युगान्डा, दक्षिण सुडान र प्रजातान्त्रिक गणतन्त्र कङ्गोका रहेका छन् । संयुक्त राष्ट्रसंघ आप्रवासी एजेन्सीका अधिकारीले बताए अनुसार केन्या प्रवेश गर्ने अन्तराष्ट्रिय आप्रवासीहरू राजनीतिक अस्थिरता र जलवायु परिवर्तनका कारण सृजित नकारात्मक प्रभावबाट पीडित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो । गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा भेला

भ्याटिकन सिटी । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन

इरान र अमेरिकाबीच नयाँ चरणको आणविक वार्ता सुरु

ओमान । संयुक्त राज्य अमेरिका र इरानबीच ओमानमा शनिबारदेखि नयाँ चरणको आणविक वार्ता

अमेरिकामा दादुराका ८०० भन्दा बढी बिरामी भेटिएको पुष्टि

लस एन्जलस । अमेरिकामा यस वर्षको पहिलो तीन महिनामा दादुराका ८८४ बिरामी भेटिएको