विश्व

भारतमा कोराना संक्रमणबाट थप ३२०७ जनाको मृत्यु

भारतमा कोरोनाभाइरस महामारीबाट संक्रमितमध्ये पछिल्लो २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । योसहित भारतमा कोभिड–१९ संक्रमितमध्ये कूल तीन लाख ३५ हजार १०२ जनाको ज्यान गइसकेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४