विश्व

जापानले राजधानी टोकियोमा सोमबारदेखि आपतकाल हटाउने

जापान सरकारले राजधानी टोकियो सहित नौ वटा प्रिफेक्चरमा आगामी सोमबारदेखि कोभिड–१९ आपतकाल हटाउने निर्णय गरेको छ । जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो । गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र