विश्व

विपन्न राष्ट्रहरूलाई एक अर्ब डोज खोप दिने जी-सेभेनका नेताहरुको वाचा

धनी राष्ट्रहरूको समूह जी–सेभेनको बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले नेताहरूले विपन्न राष्ट्रहरूलाई कोरोनाभाइरसविरुद्ध एक अर्ब मात्रा खोप दिने वाचा गरेको बताएका छन् । ती खोप सीधै वा कोभ्याक्स सुविधामार्फत् दिन सकिने उनले जनाएका छन् । उक्त परिमाणमा