विश्व

यसरी निर्माण गरिँदैछ मानिसलाई फेरि चन्द्रमा पुर्याउने नासाको रकेट

अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकमा चन्द्रमामा मानिस पुर्याउने लक्ष्य राखिएको शक्तिशाली स्पेस लन्च सिस्टम एसएलएस रकेट पहिलो पटक सार्वजनिक गरेको छ । शुक्रवार फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा इन्जिनियरहरूले २१२ फिट अग्लो रकेटको मूल भागलाई दुई साना बुस्टर रकेटको बीचमा