विश्व

नर्थ क्यारलाइनाको न्याग हेडमा भेटियो मान्छेको जस्तो दाँत भएको माछा

संयुक्त राज्य अमेरिकामा मानिसको जस्तो दाँत भएको एउटा माछा फेला परेको छ । नोर्थ क्यारलाइनाको न्याग हेडमा माछा मार्न जाने मानिसहरूमाझ प्रख्यात जेनेट्स पीएरले आफ्नो फेसबुक पेजमा गत साता उक्त माछाको तस्बिर प्रकाशित गरेको थियो । उक्त माछा शीप्सहेड जातको