विश्व

बाइडेनले सन् २०३० सम्ममा ५० प्रतिशत विद्युतीय गाडी बनाउने आदेशमा हस्ताक्षर गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री हिस्साको लक्ष्य निर्धारण गर्ने कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गर्ने तयारी भएको उनको कार्यालयले जानकारी गराएको छ । यस आदेशले अमेरिकामा पूराना तथा बढी प्रदुषण गर्ने डिजेल तथा पेट्रोलबाट