विश्व

सेनाको कारबाहीमा अफगानिस्तानमा कम्तीमा ३० तालिबान लडाकूको मृत्यु

सुरक्षाकर्मीहरुको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सवै जना तालिबान लडाकूहरु रहेका रक्षा मन्त्रालयका उच्च अधिकारीहरुले पुष्टि गरेका छन् । घटनामा परी अरु १७ जना घाइते समेत भएका अधिकारीहरुले जानकारी दिएका छन्