खेलकुद

नेपाललाई टेबलटेनिसमा स्वर्ण

काठमाडौं । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसीपमा स्वर्ण पदक जितेको छ । नेपालले यु–१९ छात्र टिम स्पर्धामा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी दिए । भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा भएको प्रतियोगितामा नेपालले राउन्ड रोविन लिगमा सर्वाधिक अङ्क बटुल्दै