खेलकुद

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपमा सञ्जयलाई अग्रता

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौँ प्रतियोगिता सोमबारदेखि सुरु भएको छ। सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन सञ्जय लामाले ६-अन्डर ६६ को प्रदर्शन सहित शीर्षस्थानमा रहँदै अग्रता लिएका छन्। गोकर्ण गल्फ क्लबमा पहिलो दिन रबि खड्का