खेलकुद

जावलाखेलसँग पुलिस ६-१ गोलले पराजित

काठमाडौ । ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब विजयी भएको छ । च्यासल मैदानमा बुधबार भएको खेलमा जावलाखेलले विभागीय क्लब नेपाल पुलिसलाई ६–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै जावालखेलले १० खेलमा २० अंक बनाएको छ