खेलकुद

इंग्लिस प्रिमियर लिगमा ६–१ ले न्युक्यासल विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडको गोलको वर्षाका कारण टोटेनह्याम फराकिलो अन्तरले पराजित भएको छ । आइतबार साँझ भएको खेलमा पहिलो हाफको २२ मिनेट भित्र हट्सपुर न्युक्यासल युनाइटेडसँग पाँच गोल खाँदै टोटेनह्याम फराकिलो अन्तरले पराजित भएको हो ।