खेलकुद

एसीसी प्रिमियम क्रिकेटको ट्रफी सार्वजनिक

काठमाडौं । एसीसी प्रिमियम क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ ।  नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बीचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफी सार्वजनिक गरिएको हो । त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा केहीबेरमा नेपाल– युएईबीचको फाइनल खेल