खेलकुद

मच्छिन्द्रद्वारा एनआरटी २–० गोल अन्तरले पराजित

काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लब विजयी भएको छ । आइतबार च्यासल मैदान ललितपुरमा भएको खेलमा मच्छिन्द्रले न्यूरोड टिम एनआरटीलाई २–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रले पहिलो हाफमा १ र दोस्रो हाफमा