खेलकुद

बुधबारदेखि मदन–आश्रित स्मृति फुटबल

काठमाडौं । बुधबारदेखि मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको ‘पिपुल्स भोलेन्टियर्स’को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा हुन लागेको प्रतियोगितामा ६० टोलीको सहभागिता रहने छ । प्रतियोगिता