खेलकुद

इमर्जिङ एसिया कपमा नेपाल पाकिस्तान एसँग पराजित

काठमाडौं । एसीसी इमर्जिङ एक दिवसीय क्रिकेटमा नेपाल पाकिस्तान ए सँग पराजित भएको छ । श्रीलंकामा शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान एसँग ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान एले ३२.५ ओभरमा ६