खेलकुद

लुम्बिनी प्रदेशको पहिलो जित दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशले प्रदेश दुईलाई पराजित गर्दै प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश दुईलाई ४२ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित