खेलकुद

ए डिभिजन लिग चार दिन सर्यो

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग चार दिन पर सरेको छ । अखिल नेपाल फुटवल संघ एन्फाले बिहीबार लिग सरेको जानकारी दिएको हो । अब लिग मंसिर ३ गतेदेखि सुरु हुनेछ । यसअघि कात्तिक २९ गतेदेखि हुने तालिका रहेको