सुरक्षा

नेपाली सेनालाई भारतीय सेनाद्वारा पाँच थान ट्रक सहयोग

काठमाडौं । नेपाली सेनालाई सहयोगस्वरूप भारतीय सेनाले पाँच वटा वर्कशप ट्रक उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा बिहीबार आयोजित कार्यक्रममा नेपाली सेना हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई भारतीय दूतावासका सैनिक सहचारी कर्णेल