सुरक्षा

नेपाल राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचीको तेश्रो स्थानमा

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा योगदान गर्ने मुलुकहरुको सूचीमा तेस्रो स्थानमा सूचीकृत भएको छ । नेपाली सेनाका अनुसार नेपाल संयुक्त राष्ट्र संघमा शान्ति सैनिक योगदान गर्ने राष्ट्रहरुको सूचिमा कुल ५६८६ फौज सहित तेश्रो स्थानमा रहन सफल भएको हा्