सुरक्षा

सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरी पनि म कहाँ नआओस्ः गृहमन्त्री पौडेल

काठमाडौं । गृहमन्त्री विष्णुप्रसाद पौडेलले जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् । शुक्रबार गृहमन्त्रीको कार्यभार सम्हाल्दै गृहमन्त्री पौडेलले आफूले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेही भएर आ–आफ्नो