काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा सशस्त्र प्रहरी नायब निरीक्षक अन्जनी कुमार पोख्रेललाई बढुवा गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्तावमा पोखरेलको बढुवा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया