सुरक्षा

प्रधानसेनापति शर्मा र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौँ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानसेनापति प्रभुराम शर्मासँग शुक्रबार शिष्टाचार भेट गरेका छन्। सैनिक मुख्यालय जंगी अड्डामा उनीहरुबीच् भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको