सुरक्षा

परिचयपत्र बिनाका कसैलाई पनि घर भाडामा नदिन गृह मन्त्रालयको अनुरोध

काठमाडौँ । सरकारले परिचयपत्र बिनाका कसैलाई पनि घर/कोठा/अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी विदेशी नागरिक सीमा नाकाबाट घूसपैठ गरी नेपाल आएर बस्न थालेको भन्दै परिचयपत्र बिनाका कसैलाई पनि घर भाडामा नदिन आग्रह गरेको