सुरक्षा

प्रधानसेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाध्यक्ष मनोज मुकन्द नरवणेबीच भेटवार्ता भएको छ । उनीहरूबीच भएको भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भेटपश्चात प्रधानसेनापति महारथी