सुरक्षा

ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गर्न पाइने

काठमाडौं । उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान  थालेको छ । ट्राफिक प्रहरीले दिने सेवालाई प्रविधिमैत्री बनाउँदै आम सेवाग्राहीलाई सहज सेवा प्रदान गर्ने अभियानतर्फ लम्किरहेका बेला बिहीबारदेखि थप सेवा सुरु गरेको छ । सवारी चालकहरुले ट्राफिक नियम उल्लंघन