सुरक्षा

आठ डीएसपीको एसपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आठजना नायब उपरीक्षक (डीएसपी) लाई उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले थप ८ जना डीएसपीलाई एसपीमा बढुवाको सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरुमा