प्रवास

एनआरएनए सम्मेलनको तयारी पूरा, १५ सय प्रतिनिधि काठमाडौंमा

काठमाडौं । मंगलबारदेखि काठमाडौंमा सुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको तयारी पूरा भएको छ । एनआरएनएका महासचिव बद्री केसीले सोमबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी करिब पूरा भएको जानकारी दिएका हुन् । महासचिव केसीका अनुसार विभिन्न देशबाट