गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त विजयी



काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् । संघको नवौं अधिवेशनबाट कुल आचार्यलाई पराजित गर्दै पन्त आगामी दुई बर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । पन्तले १२१७ मत ल्याए भने आचार्यले १०७० मत ल्याएका हुन्।

उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, बद्री केसी, रविना थापा र मन केसी निर्वाचित भए। महासचिवमा हेमराज शर्मा निर्वाचित भए भने सचिव गौरी जोशी र आरके शर्मा निर्वाचित भएका छन्। कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन्।

निर्वाचनमा दुई हजार तीन सय ४४ मत खसेको थियो। ८१ देशबाट सम्मेलनमा भाग लिन एनआरएनएका प्रतिनिधि नेपाल आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी

धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार हर्क साम्पाङ विजयी भएका छन् ।

‘कुर्सी मात्रै जोगाएर केही नहुने भएकाले नीतिगत सुनिश्चितता, पद्धति र प्रणालीगत सुधार जरुरी’

काठमाडौँ । मुलुकको पद्धति र प्रणालीगत सुधार नभएसम्म नागरिकले सोचेको जस्तो विकास हुन

शुक्लाफाँटाको मेयरमा एमाले विजयी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार रणबहादुर महरा मेयरमा निर्वाचित भएका

काठमाडौँ महानगरपालिकाको १४ वटा वडाको नतिजा सार्वजनिक

काठमाडौं । काठमाडौँ महानगरपालिकामा १४ वटा वडाको नतिजा सार्वजनिक गरेको छ । हालसम्म