प्रवास

बहराईनमा २ सय ४५ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौ । बहराइनमा दुई सय ४५ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड १९ को संक्रमण भएको पुष्टि भएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसअघि एकैपटक ७७ जना नेपालीमा यस्तो