प्रवास

मुम्बईमा कोरोना संक्रमित एकै परिवारका आठ नेपाली कोरोनालाई जितेर घर फिर्ता

काठमाडौं । अछामको चैरपाटी घर भई भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका आठ जना कोरोना संक्रमणबाट निको भएका छन् । अघिल्लो महिना कोरोनाभाइरसको सङ्क्रमण देखिएकोमा उनीहरु अस्पतालमा उपचारपछि निको भई डिस्चार्ज भएका हुन् । तीनवटा अलग अलग अस्पतालमा झण्डै साढे