प्रवास

कोरोना संक्रमणबाट अमेरिकामा अर्का एक नेपालीको मृत्यु

काठमाडौ । कोरोना संक्रमणका कारण अमेरिकामा अर्का एक नेपालीको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण अमेरिकाको न्यूयोर्कमा बस्दै आएका पवनकुमार मल्लको मृत्यु भएको हो । तीन हप्तादेखि बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको जनाइएको

अमेरिकामा रहेका नेपालीकाबारेमा राष्ट्रपतिको चासो


प्रकाशित मिति | २०७६, १८ चैत्र मंगलवार २१:०८