गैरआवासीय नेपाली संघद्वारा ५६० थान अक्सिजन रेगुलेटर मन्त्रालयलाई हस्तान्तरण



काठमाडौं । गैरआवासीय नेपाली संघले ५६० थान अक्सिजन रेगुलेटर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । शुक्रबार मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठले स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य विज्ञ महेन्द्र श्रेष्ठलाई रेगुलेटर हस्तान्तरण गरेका हुन् ।

दाताहरुको अनुरोधमा हस्तान्तरण गरिएको रेगुलेटर मन्त्रालयले प्रदेश नं. १, वाग्मती प्रदेश र गण्डकी प्रदेशलाई उपलब्ध गराउने छ ।

हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारी, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंह, गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरी, सचिवालय कार्यकारी निर्देशक राजेश राणा, जुनियर अधिकृत कुनाल मिश्र लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोप लगाएका नेपालीले युएई जान पाउने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला

नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व

लण्डन । बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व

नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

सउल । दक्षिण कोरियामा डेल्टा भेरियन्टसहित कोभिड सङ्क्रमण दर उच्च भएपछि यहाँ अध्ययन

इपीएस पास गरेकालाई सरल माध्यमबाट कोरिया पठाउन संसदीय समितिको निर्देशन

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)